भावी प्रधानमन्त्रीबारे कांग्रेस किन मौन ?

काठमाडौँ — नेकपा एमालेले ०५६ मा आमनिर्वाचनमै मनमोहन अधिकारीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो । नौ महिने सरकारको नेतृत्व गर्दा लोकप्रिय बनेका अधिकारीलाई एमालेले प्रधानमन्त्रीको रुपमा अघि सारेपछि तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला दबाबमा परे । अन्ततः कांग्रेसले पनि पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्यायो । यसबाहेक नेपाली इतिहासका कुनै … Continue reading भावी प्रधानमन्त्रीबारे कांग्रेस किन मौन ?